Duration 6:11

दोखुका विपन्नलाई काका भतिजको राहत | | सरकारले दिएन हामी आफैले थाल्यौँ | | Rahat Bitaran Dokhu | | 2078

1 383 watched
0
55
Published 25 May 2021

दोखुका विपन्नलाई काका भतिजको राहत || सरकारले दिएन हामी आफैले थाल्यौँ || Rahat Bitaran Dokhu || 2078 *********************************************************************************************************** कोरोना महामारीको प्रकोपले बेरोजगार भएर बसेका तथा आर्थिक अवस्था कमजोर परिवारलाई काका भतिजले सोमबार दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ । फुङलिङ नगरपालिका–८ का काका जंग सुनुवार र भतिज क्षितिज सुनुवारले वितरण गरेका हुन् । वडासदस्य समेत रहुनभएका काका र तरुण दलका जिल्ला सदस्य सुनुवारले सोमबार हिटी र ल्याङ्वा क्षेत्रका १ सय ६४ घरपरिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेका हुन् । तरुणदल जिल्ला सदस्य क्षितिज सुनुवारका अनुसार वडाभरिका पहिलो चरणको लकडाउनमा राहत प्राप्त गरेका र अन्य छुटेका गरि करिब ३ सय परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार १० केजी चामल, १ पोका तेल, १ केजी नुन र साबुन तथा मास्क वितरण गरेको वडासदस्य जंगले जानकारी दिनुभयो । #PathibharaTV #Rahat #Dokhu यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 10