@manunepal70204 years agoजिन्दगी संघर्ष हो,जहाँ माया प्रेम त्यहा असंभब केही छैन यसरी नै मिलेर गरिखानु है 26
@
@magarnireeya30324 years agoलास्ट मा जान्छु ल कान्छा कति राम्रो गरि भनेकी 🙂🙂 तिमी हरुको जोडि सधै हासी खुसी साथ साथ रहि रहोस 114
@
@gurungnepalese62874 years agoबल्ला राम्रो काम गरेछ बधाई छ दुबै जना लाई बाख्रा त चराउदा राम्रो हुन्छ बखत जि काम सानै बाट सुरु गर्ने हाे राम्रो छ 24
@
@neenaranapraja4 years agoम चाहिँ हजुरहरुको ठूलो फ्यान है। सधैं खिसी रहनु होला। 34
@
@padambist54324 years agoहेमेश दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️ 46
@
@drvakso2064 years agoकेराको पात बाख्रा लाई चिसो लाग्छ है बखत जि बरु चराउने काम गर्नुस राम्रो हुन्छ। 60
@
@amirgc75514 years agoलास्टको जान्छु ल कान्छ नै कति प्यारो सब्द यो हो नि त सत्य प्रेमको सुखि जिन्दगि 7
@
@megsabista26824 years agoकाम कुनै पनि सानो ठुलो हुँदैन बस दुई जना बीच माया र खुशी हुन आवश्यक हुन्छ।।।यो माया यो साथ सदैव यस्तै रहिरहोस कामना छ ।।❣️❣️ 2
@
@dolpanday16024 years agoमेघा 😃😄जि को 😀मलाई हासो मन पर्छ के ल सलाम छ हिमेश सर लाई 10
@
@kamalagharti29024 years agoKati ramailo gari baseka 😍😍👏👏👍👍 all the best both of you👍 5
@
@pratapshrestha27724 years agoहाम्रो नेपालमा बाख्र पालन गरिरहनु भएका धेरै जना हुनु हुन्छ । नाम चलेकै प्रशिक्षकहरु पनि हुनुहुन्छ । नुवाकोट तिर त संगठन नै छ क्यारे । उहाँहरुले बखत जी लाई बाख्र पालन सम्बन्धी एक हप्ताको प्रशिक्षण दिलाई दिनु भए हामी सवै कृतघ्न हुने थियौ । सिप सिकाई दिउँ जाँगर बखत जी संग छ । पुँजीको लागि चिन्ता गर्नु पर्दैन सहयोगी हातहरु जुटने छन् । ...
@
@greterjonkh43824 years ago10/20 हजार उठाई देउ हिमेश बखतहरुलाई बाख्रो किन्न 77
@
@kumarbalok11474 years agoजे जस्तो काममा पनि पछी नहट्ने यो जोडीमा कसैको नजर नलागोस 😍 2
@
@bungkshyangchha4 years agoजसो गरेनी हाँसी खुसी जिन्दगी बिताउनुना हो 14
@
@sajanrai1004 years agoठिक छ भाइ। काठमाण्डाै स्वार्थी ठाउँ हाे, पैसा छैनभने अाफन्तले सम्म गन्दैन । मैले नि जागिर गर्थे त्यहाँ महिनाकाे १५००० ले काेठा भाडा तिर्न पनि धाै धाै थियाे, अहिले काठमाण्डाै छाडेर अाफ्नै गाउमा सिटि सफारी र टर्की पालेर राम्रै छ । ...1
@
@laxmigurung36284 years agoKanchha ra kanchhiko jodi ramro lagyo💑 3
@
@mayachamling13703 years agohasda hau yo video herera god bless u both bakhat vai ni buharai😊 1
@
@user-yc4hi8vj6x4 years agoजेठानी दिदिको बुवा धेरै जाती हुनुहुदो रहेछ 17
@
@hirathapa49664 years agoकति राम्रो घर 😍अनि मिलेको जोडी💝💝 सधैं हासी खुशी देख्न पाइयोस बखत भाइ र प्रतिभा बहिनी लाई 😍😍दुबैको राम्रो प्रयास👍️👍️ मिठो बोली 💝💝 💝💝धेरै खुसी लाग्यो प्रस्न सोधपुछ अलि ठिक लागेन है पत्रकार भाइ ? म यो जोडी को भिडियो पोखरा देखि हेरेको!अलि राम्रो सङ सोधे हुन्थ्यो ! ...1
@
@sanzuraikashyap62884 years agoAwww janxula kanxo re kati mazale vaneko 🥰🥰. 2
@
@meenu45854 years agoयसरी नै मेहनत गरे कसैसग हात फैलाउन पर्दैन Good job 👍👍 3
@
@user-ez9gm2mo8g4 years agoसहि काम आबि जिम्मेवार हुनु पर्छ । काम गर्दैमा सानो र मोर्दैन ।बखत । काम गर्नु दाम कमाउन अनि सुख सान्ती मिलोस मिल्छ्न 🤞🇳🇵 3
@
@sajanithapa54714 years agoZindagi ma dherai sangharsh haru auxa kaile khusi ta kaile dukha ta pani kaile ek arkako saat naxodnu hola 🙂. Jiwan ma dherai kura sikna xa bistarai sikinxa haresh nakhanu hola hai .malai yo jodi sarai man parxa suru ma youtube ma interview lida dekhi nai dekheko jodi .❤❤❤ ...6
@
@balbdrthapa47564 years agoयो 2 जनाले भाईरल हुनुबितिकै सहयोगि मनहरूले दिएको पैसा तेति बेला सबै पैसाले बाख्रा किनेको भए अाजा कित राम्रो हुने थियो अाजा काठमाडौंमा सबै पैसा सके पहिला मैले जेभनेर कमेन्ट गरेको थिए तै भयो 21
@
@Yangmoo24 years agoNice couple n nice video....god bless you all n stay safe...from sikkim
@
@nepalonlinekhabar93314 years agoबिदेश देखि हेर्ने कोको छौ ✋✋ पोखरा मा आकाश बाट खस्यो प्याराग्लाइडिङ, 1 जनाको मृत्यु 😥 142
@
@namjungreynamjungrey27914 years agobichara haru lau na himesh ji megha ji yo jodilai dherai thorai jatti huncha lagani thapidinuhola hae plz🙏🙏🙏🙏bicharaharu saharma vautarinu Vanda ta afnai gauma yei pesa thik lagyo malai ta wahaharuko yo kam sarai man paryo 👌👌👌👌lagani thapidinuhola🙏🙏🙏🙏 ...6
@
@Tiktokviral7854 years agoसुरुवात सानै बाट सुरुगरेको राम्रो अनुभव बटुलेर बिस्तारै अगाडि बड्ने हो बधाई छ अझै अगाडि बड्नु होला ।
@
@prkashadhikar34834 years agoल बधाई छ राम्रोसँग घरगरि खानु अनि बच्चा बच्चि भाछैनन् तनि अझैसम्म !🏡😁 7
@
@nabinmagar96794 years agoहिमेस जि ३५६३१२ भिउज देखि आएको केही रकम ले यसो २/३ वटा माउ बाख्रा किनि दिनु भएको भए कत्ती जाती हुने थियो प्रतिभा बुनुले काम मा जाने बेला बखत भाइ लाई दर्साएको माया आहा कति मायालु भाषा "❣️ जान्छु ल कान्छा "❣️तपाईहरुको यो जोडी सदैब हासी खुशी रहनु एकाअर्कामा बिश्वास कहिले नतोड्नु कामना छ !!! ...
@
@sarojchaudharychaudharysar39494 years agoHoni dae aru ko gauma garevanda aafno gau ma garer khane dherai ramroho korona pani lagdaen dhanyabad himes dai megha dd abi bakhat ko piriwar lai 1
@
@niranale42514 years agoYo kamko suruwat chahi ramro chha yasare nai dukha sukha garera aghadi badhnu har sukh dukh ma sath denu ek arka sath kahilai nachhodnus hamesha sath denus harek samasheyama harek kura ma la😍😍👍👍👍👍 1
@
@bishnurai47514 years agoBadhai xa...bakhat vai ra pratibha boini lai...tapai haru ko kaam suru garnu bhaya ko ma👍👍👍👍👍👍 2
@
@somtamang18404 years agoJaha taheni miler basnu bakhat & partiva vai bahini
@
@indirarai47872 years agoDerai ramro bhakhat ra partica Vai baini lae
@
@newdailekhionlinemidiaa25824 years agoहिमेस सर ले 10/15 हजार सहयोग गरेनी हुने हो 1
@
@kalpanabavadiya76654 years agoGood jod bhakhat pratibha god bless you 1
@
@povitraraipovitra54634 years agok ho patrakar ji 😂😂😂 hasoo lagoo derai 😂😂 bunu ko taukoma tokkai hunnu vayo 😏but jiskera hannu vakohola but patrakar vayesi ali emandari hunu parohai 😌 25
@
@harichand88274 years agowow good ❤️💞💞💞💞💞👍💞👍👍🌷💞🌻🌻👍👍🌷😍😍😍 good job alltimelai badhai chha
@
@voicetechtv513 years agoयसरी बासेका जोडी अहिले आरोप प्रत्यारोपमा ब्यस्त .......
@
@hemantsharma97823 years agoथरुनि संग अरु कुनै जातले बिहे नगरोस । थरुनि अरु जातिलाई सुभने रहेनछ । चितवनमा पनि एकजना सोझो दलित भाईलाई एउटि चौधरिले धोखा दिईन । सन्तोस देउजाको भिडिओ हेर्नु । 1
Related videos for कोठा भाडा तिर्न नसकेर रुदै काठमाडौँ छाडेका,प्रतिभा बखत गाउमा पैसा कमाउदै Himesh,Bakhat Partiva:
Good job 👍👍 3
काम गर्दैमा सानो र मोर्दैन ।बखत । काम गर्नु दाम कमाउन अनि सुख सान्ती मिलोस मिल्छ्न 🤞🇳🇵 3
पोखरा मा आकाश बाट खस्यो प्याराग्लाइडिङ, 1 जनाको मृत्यु 😥 142