Duration 12:55

असारे १५ मा पोखराका मेयरले हलो जोते | | Asare Pandhra - 2076 | | Nepali Mud Festival | |

38 803 watched
0
668
Published 30 Jun 2019

#MudFestival #NepaliMudFestival पोखरामा हुने जति पनि गतिविधिमा बिदेशी पर्यटकको अबश्य सहभागी भएको हुन्छ । झन असारे महोत्सव Nepali_Mud_Festival मा त नहुने कुरा नै भएन । हो यो भिडियोमा पनि बिदेशी पर्यटकहरुको चहलपहल मजाले देख्न पाउनुहुनेछ । आजोको यस भिडियोमा त्यहाँ आयोजना भएका सबै ईभेन्टसहरु समेटेकोछु र सब्सक्राइब नगर्नुभएकोहरुले कृपया यो च्यानललाई Subscribe गरिदिनुहोला ।। Camara - Mimkaji Gurung Editing - Sudhamsu Gurung Leaders - Mayor Man Bahadur GC , Tirtha Raj Adhikari

Category

Show more

Comments - 60