Nepali Motivational Video |Motivational Speech In Nepali | Motivation In Nepali | ठूलो लक्ष
--
#nepalimotivation #nepaliquotes #inspiration
--
--
Welcome back to my YouTube channel. once again i want to request you 🙏please subscribe to my channel and 🔔 press Bell icon. I you see any useful video don't forget to share with your friends and family.
https://m.youtube.com/user/12banjara
--
About video :यदि काेहि सँग ठूलो लक्ष छ भने । एउटा सफल मान्छे बन्ने चाहना छ भने उसकाे छुटै लक्षहरू देखिन्छन :
-पहिलो कुरा त उ अाेछ्यानमा ढिला पुग्छ । अनि बिहान अरू सामान्य लक्ष भएकाहरू भन्दा सबेरे उठेर काममा जुटछ ।
-दाेस्राे कुरा चाहिँ उ सँग कम साथिहरू हुन्छ ।
-तेस्राे कुरा उ एक्लै कतै ब्यस्त देखिन्छ ।
-चाैथाे कुरा उसकाे मक्सद अनि लक्ष सँग टेवा दिने मान्छे सँग मात्रै उसकाे संगत देखिन्छ ।
के तपाईं सँग पनि ठूलो लक्ष छ ? के तपाईं पनि माथिका लक्षणहरू देखिन थालेका छन । त्यसाे हाे भने पाँचाै नम्बर काे लक्षण पनि थाहा पाई राख्नुस ।
पाँचाै कुरा : उसले अरूकाे भर कम र अाफ्नाे भर धेरै गर्छ । किनभने उसलाई थाहा छ कि मान्छेहरू अरूकाे भलाे हाेस भन्ने त चाहन्छन । तर उनिहरू भन्दा सफल हाेस भन्ने कहिले पनि चाहदैनन् ।
त्यसैले तपाईं पनि ठूलो लक्ष भएको मान्छे बन्नुस । एक्लै अाफ्नाे लागि केही गरि छाडने कसम खानुस । तपाईंले एक्लैले गरेकाे मिहेनतले एक दिन त्याे ठूलो लक्ष सम्म पकै पुर्याउने छ । अाफ्नाे लक्ष तर्फकाे बाटाेमा निरञ्तर अगाडि बढि रहनुस । अनि याे भिडियोकाे लागि नभुलीकन १ लाईक जरूर गर्नुस । अाफ्ना साथिभाई सँग पनि सेयर गर्नुस ।
--
--
I will like to say THANK YOU for SUBSCRIBE My YouTube channel.
please Keep on WATCHING my VIDEO about :
- Earning tips
- unemployment Issue
- Job and Career
- business idea
and
-Life lesson
please expect more of informative video Tips and trick in my YouTube channel.For other please visit my YouTube channel .
And don't forget to SUBSCRIBE , LIKE and Share. THANK YOU once again and have a Great Day !
--------------------------------------
Contact Details :
krishna.banjara@gmail.com
--
Queries:
Motivation Quotes in Nepali
Motivational Speech in Nepali
Nepali motivational speaker
Nepali motivational speech for Success in life
Nepali speech topics
Motivational video
Educational Quotes in Nepali
Motivational Quotes in Nepali For Students
Motivational quotes
Caption in Nepali
Nepali speech format
Speech in nepali on the topic of school
Welcome speech in nepali
motivation in nepali
motivation in nepali language
motivation in nepali word
nepali motivational video
oso motivation in nepali
motivational speech in nepali
depression motivation in nepali
study motivation in nepali
motivation song in nepali
motivation line in nepali