कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएपछि भक्तपुर-काठमाडौं रूटमा गाडी चलाउने गंगाराम खाइजुले कोरोना संक्रमणबाट बच्न गजबको तरिका अपनाएका छन्।
बसको भित्ताभरि कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने उपाय र जानकारीले भरिएका पम्पलेट छन् भने ड्राइभर गंगाराम आफैले माइकिङ गर्दै भाडा उठाउँछन्।
#Gangaramkhaiju #Covid19Nepal #Coronavirus #kathmandu
Category
Show more
Comments - 0
Related videos for कोरोनाबाट बच्ने गंगारामको आइडिया | | गंगारामको गाडी | | Gangaram Khaijuko Gadi Baa 4 Kha 2724: