Duration 39:56

Kantipur Samachar | कान्तिपुर समाचार, १० मंसिर २०७७

38 969 watched
0
709
Published 25 Nov 2020

Kantipur Samachar | कान्तिपुर समाचार, १० मंसिर २०७७ आजको मुख्य समाचार - * नेकपाका दुवै खेमा एक-अर्काविरुद्धका आरोप तल्लो तहमा पुर्याउन व्यस्त / दाहाल पक्षले दस्तावेज छापेर कार्यकर्तालाई बाँडेपछि ओली पक्ष प्रतिवादमा उत्रियो । * कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु / साढे १९ सय बिरामी थपिए / काठमाडौँ उपत्यकाका आठ सयभन्दा बढी । * सेयर परिसूचक आज पनि उच्च अंकले बढ्यो / झण्डै ७ अर्बको कारोबार / महामारीकाबीच रेमिट्यान्स आप्रवाह उत्साहजनक । * अमेरिकामा औपचारिक रुपमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु / ह्वाइट हाउसले इमानदारीपूर्वक सहयोग गरिरहेको नवनिर्वाचित राष्ट्रपति बाइडनको भनाइ । * च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेल / जित हात पारे बायर्न म्युनिख, लिभरपुल र म्यानचेस्टर सिटी नक आउट चरणमा जाने । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 16