Duration 42:29

संगै आकि झरना पुनले कृष्ण कंडेल ताकेपछी सुवास के.सी रिसले आगो भए । ०७६.०२.०४ HD

346 122 watched
0
6 K
Published 18 May 2019

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit

Category

Show more

Comments - 444
  • @
    @kishanban42834 years ago ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ इन्देणी भाई बहिनी लाइ धन्यवाद छ जय नेपाल जय सगित
  • @
    @kishanban42834 years ago सुवास सर काे र झरना पुनः बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ
  • @
    @sherukuwar38375 years ago आदरणीय गोबिन्द पोखरेल ज्यू हजुर हरू सबैलाई हीर्दय देखी सलुट
  • @
    @Technicalpkcom5 years ago इन्द्रेणी कार्यक्रम मन पराउने हामी कति छ्म
    🙋🙋🙋✋✋✋
    109
  • @
    @reshamkunwar4195 years ago बिदेश बाट हेर्ने को को छौ हामी हाजिर हौ है त खुसी लाग्यो मेरो साथी लिला जि सि पनि यो कार्यक्रम मा सहभागी हुनु हुदो रहेछ 🙏🙏🙏🙏🙏 66
  • @
    @dganraj44755 years ago कति रमाइलो हो झरनाको स्वर दामी छ साथै पुरुष पछे 18
  • @
    @magarvai8665 years ago specially jharana pun pahilo patak dekdaixu sarai mitho gaunu vo 2
  • @
    @sundargharti99415 years ago भिडियो नहेरी झ्याप्पै लाईक मार्ने जति हाजिर हुम्त 😁😁😁 48
  • @
    @suryajoti30315 years ago विशेष अायो मन तन र जन जन को ढुकढुकी गरिवको अाँशु पुछ्ने ईन्द्रेणी राष्ट्र रुदा रुने ईन्द्रेणी कहिले सिमा बाट कहिले स्टुडियोमा जय लोक गित 33
  • @
    @user-mi4yz4eq4t5 years ago आज धेरै खुसी लाग्यो प्युठान का डा गोबिन्द राज प्रोखेल अनि गायेक सुबास केसि लाई समाबेस गराउनु भयेकोमा बित्री मन देखिनै आभार व्यक्त गर्दछु इन्द्रेणी तिमलाई ।। 4
  • @
    @saritasunar50565 years ago कति रमैलो बबाल छ सुबास दादा कति राम्री देखिनु भाको क्या मेरो प्यारी दि रिता 💕💕💕💕💕 16
  • @
    @josephwang83705 years ago झरना पुन त कस्तो परी जस्तै लाग्यो । I like it's
  • @
    @pramilabasnet5025 years ago जति हेरो उति रमाइलो भाकाका दोहोरी अनी मेरो मनपर्ने गाइका प्रीतीको शुबासभाई देखीयो कति रमाईलो इन्द्रेणी 5
  • @
    @nabinmagar12945 years ago शुभास जि लाई झरणा पुन को कडाजवाफ सार्है रमाईलो लाग्यो अाजको ईन्द्रणि कार्यक्रम र बधाईछ सबै जनालाई 5
  • @
    @laxmimagar15135 years ago बहिनीलाई आज चिनेको मैले सारै राम्री हुनुहुन्छ गितको टुक्रा पनि सारै राम्रो झटारो हान्नु हुन्छ ! बहिनी सारै राम्रो छ ! हजुरको रुप र गित गाउने शैली best of luck jharana sister 1
  • @
    @gomabhandari59935 years ago कति साथीहरुले इन्द्रेनी समाज हेर्नु हुन्छ कि हेर्नु हुनन धेरै राम्रो भिडियो छुटि सकियो है इन्द्रेनी समाज पनि इन्द्रेनी च्यानलको नै हो इन्द्रेनी मन पराउनु हुने सम्पूर्ण साथीहरुले नछुटाई हेर्नु होला
    खोजछ मनले इन्द्रेनी कहा छ
    अजाम्बरी भइन्न्न थाहा छ
    इन्द्रेनी टिम सबैलाई धेरै धेरै धन्यबाद
    इन्द्रेनी टिम सबैको जय जय जय होस
    इन्द्रेनी मन परायेर बस्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस
    🙏🙏👌👌👍👍👏👏✋✋👐👍
    ...
    67
  • @
    @user-mi1tv9ss6v5 years ago कति रमाइलो झरना पुन दिदिको कडा टुक्का है
  • @
    @raisujan58405 years ago झरना पुन के सारो राम्री हौ जति हेर्यो उति हेरु हेरु लाग्ने अनि दोहोरी पनि उस्तै दामी गाउने I love u jharana
  • @
    @rosankanxa68435 years ago मैले पनि हेरनि गरेकाे छु ईनदरेनि राम्रो लागछ
  • @
    @baluthapa51844 years ago veri nYc dohori sang jarana pun magar & subash kc ko 1
  • @
    @sherubudha78515 years ago अति राम्रो पस्तुती छ सुबास अनि झर्ना को इन्द्रेणी लगायत सबै लाई धन्यवाद ! 1
  • @
    @krishnadallakoti95495 years ago झरना लाइ फेरि ल्याऊनु पर्यो । सारै राम्रो गाउने रहिछन् र राइ लवज सारै मन पर्यो। थिता रे ठिटालाइ कति मिठो
  • @
    @manigurung14695 years ago मान्छे पनि सुन्दरी दोहोरी पनि सुन्दर गाउनु भयो झरणा बहिनीले शुबास जी को पनि उस्तै । इन्द्रेणी संचालक कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई धन्यबाद साथै संपूर्ण सहयोगी दाता हरूलाई पनि धन्यबाद । 8
  • @
    @dilmagar39605 years ago आजको इपिसोड सार्है मन पर्यो ,गायक गायिका साथै कृष्ण कडेल इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।
  • @
    @rudrakhadka54865 years ago Subas ji ra jharana sis ko mitho dohoriko sathai indreni team hjr sabaima namaskar pani 1
  • @
    @user-cf8od1es7z5 years ago हाम्रो रिता जी लाई धेरै मा पो देखियो।पहिला भन्दा झन् राम्री हुनुभएछ हौ गाँठे 1
  • @
    @samratoli69015 years ago दामी दामी एक दम रमाइलो भयो miss you all indreni tm la
  • @
    @taraaryal83135 years ago बे भाछैन कुमार नि हैन म भन्नी शब्द 2 पटक सुनियो एक जना मीन के,सि र सुभाष सर ले तर राम्रो अनि रमाइलो छ! सफलता को कामना! 33
  • @
    @narayanamrit16285 years ago हाम्रो पर्वतमा काम गरेका प्यूठानी इन्जियर र मोटिभेटर सुवासको कमब्याक गजब छ। वेल डन है डियर :) 8
  • @
    @gumansinghgharti86105 years ago Ajo pyuthan ka lokpriya kalakar rw avistha byakti haru indreni ma dekhna pauda saharaii khusi lagyo sayed firstime hola..dherai dhanyabad saboilaiii 1
  • @
    @kalpanathapamagar22275 years ago Jharana pun lai balla Aaja first time dekhdai xu Katti qt ho ma ta hererko herai vako xu 1
  • @
    @kisanban70995 years ago सुवास के सी सर झरना पुन बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर समाज सेबि सबै लाई नमस्कार छ
  • @
    @Sahityatriveni5 years ago इन्द्रेणी टिमलाइ धन्यवाद छ देसबिदेस्मा भयेका हामीहरु ले लोकदोहोरी हेर्न पाका छौ र सधै पाउने छौ भन्ने आसा छ अब भिम र मनमाया को दोहोरी सुन्न पाये धैरै रार्मो हुन्थे किरीस्ण दाई 2
  • @
    @bimallamas1685 years ago नमस्कार 👏साउदी बाट छुट्टी भयरा बेट्मा सुति सुति हेर्न । You tube हेर्ने को को हुनुहुन्छ आउनुस हाजिर गरौँ । हुरहुर आजा पनि एउटा कलाकार चिनिया झरना पुन 11
  • @
    @nishantpunmagar6005 years ago राम्रो प्रस्तुति कलाकार हरुको कति राम्री देखिएको झरना जि
  • @
    @govindabaral42005 years ago लाै हाजिरी भैयाे है हाम्रो आफ्नै कार्यक्रम इन्द्रेणीमा उपस्थिति सम्पूर्णमा हार्दिक नमन🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
  • @
    @bikashgharti59124 years ago Wao pyuthani hero subash sir n jharna pun ko damdar performance
  • @
    @punbhakti53475 years ago सुबश केसि ले झरना पुन बहिनीलाई ठिटो छोडी सुद्दोतिर मन गाको चाल पाएको अवस्था..... सुबाश केसि जि र झरना बहिनीको दोहोरी घमासान तरिकाले चल्यो स्टुडियोमा उपस्थित लगायत हामी युट्युबमा हेर्ने र सुन्ने दर्शक स्रोताले पनि भरपुर आनन्द लियौ, धेरै धेरै धन्यवाद इन्द्रेणी टिम, कार्यक्रम सन्चालक कृष्ण कडेल जि र एबिसी टिलिभिजनलाई ✌✌✌✌ ...
  • @
    @kamalbk87755 years ago गुटमनिङ इन्द्रेणी कार्यक्रम हेरे
    बस्नु हुने सम्पूर्ण लाेकपारखि मनमुटु हरुम न्यानाे अबि बादन
    आकाे कार्यक्रम धेरै राेमन्टीक भाकाेछ
    2
  • @
    @user-tf1nh7xp3h5 years ago मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई
  • @
    @khadkanepali86065 years ago समाजसेवी मित्र लिला जिसि प्युठान जि लाई अाज इन्द्रेणी कार्यक्रममा देख्दा खुशी लाग्यो साथमा निकै रमाइलो घम्साघम्सी धेरै रमाइलो ।
  • @
    @thuldai77065 years ago यस्तो रमाइलो भइराको छ सबैको मुस्कान छाइराको छ यस्तो कार्यक्रम हेर्दा कस्को मुस्कान नआउला र तर त्यो छेउतिर बस्नेहरुको मुखमा मुस्कान छैन गमक्क भएर बसेको छ के पारा होयो त्यस्तो मान्छे त पछाडि बस्नुपर्छ 1
  • @
    @sumankhwas38175 years ago आहाँ कति राम्रो गीत गाएको झरना मगर ले बधाई छ बहिनी प्रगती गर्दै जानू होला शुभकामना ब्यक्त गर्दछु आईलवुयु ।
  • @
    @bisalgurung97405 years ago krishna bainile sarangi bajayeko molai khub man parxa.thank you baini. 3
  • @
    @l.g.mrecords18665 years ago dohori vane ko ta yastopo hunuparca tw dherai ramro lageyo aaj ko dohori hamro pyuthani subash dai ra jharna pun ko jharna pun ramri ni asadai ramri soar pani kati mitho 1
  • @
    @mahendrashrestha6505 years ago हास्नु हासियो आज साच्चिकै रमाइलो लाग्यो दोहिरी,दर्सन नमस्कार सबै को लोकप्रिय इन्द्रेणी कार्यक्रम संचालक कृष्ण सर लगायत सम्पुर्ण टीम मा,
  • @
    @padambhajel79154 years ago namaste sampurna indreni team lai ajhai uttro uttar pragati ko subhakaamana.aaja ko dohoro git sarai ramro lagyo.subas k.c sar ra baini jharna pun ko bich maa.baini pun mancche pani ramri swar pani ramro sathai muskaan pani ramro jharna baini ko ajhai pragati ko subhakaamana.Hal Dubai Bata. ...
  • @
    @sudipbohara57625 years ago सबै पर्ती सम्मान अनि बिषेश गरि हाम्रा प्यूठानी दाजु सुभाष के सी ज्यु को पुन उपस्थिति ले खुशी लाग्यो ।
  • @
    @nabinklama78745 years ago Super dohori
    heram vandai sakiyo
    3
  • @
    @magarThapa-pr1kk5 years ago La ramro chha dhohori .👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ 1
  • @
    @sarmilalama54675 years ago Aaja ko dohori dherai ramro lag yo tara chhoto vayo ali samaye badau nu par yo krishna sir,
  • @
    @tekbahadurkhadka58805 years ago आजको दोहोरी उत्कृष्ट लागेयो
    जय indeni🌹🌹🌹
  • @
    @reshamthapa95475 years ago Manxeni ramro geet ustai rahexa pun magarniko sabi krishna daju lagayat indreni teem mero namaskarxa
  • @
    @loksubedi23265 years ago प्रीति आले को बुदा सुबास के सि को शब्द चएन राम्रो लाग्यो।। 1
  • @
    @bishnughimire9625 years ago गाउछु भन्दैमा गायक र गायिका बनिनी भए म पनि गाएक बन्थे र गायिका पनि सबै बन्थे होला।आज आल टाल गरे जस्तो गित गाउदैमा लोक गितले न्याय पाउदैन ।लोक गित लाई न्यायदिएर गाउने प्रयास धेरै गर्न बाकी देखिन्छ गायिका ज्युको। 1
  • @
    @pramikarokaya98865 years ago इन्द्रेणी युनिट सम्पुर्ण अनि प्यारा प्यारा द्र्शक हरु नमस्कार 👍️👍️👍️👍️👌👌👌👌👏👏👏✋✋✋ 3
  • @
    @kumarbohara75675 years ago सुवास के सि सर झरना केसी मेडम साथै
    Krishna kadel sir
    Drsn nmste
    अनि दोहरी मलाई धेरै मन
    Parx
  • @
    @HariRijal-zi9oc5 years ago दामी लागो मगर्निनानी हल्का तोते तोते बोल्नी रचिन झन् मजा आयो 1
  • @
    @tikaramrijal71825 years ago ल है सुरु गरियो अब इन्द्रेणी मा दोहोरी मा रमाउन 9
  • @
    @tag17485 years ago jharna ji le budha haru taker ramailo dinu vo so thita nai roojhnu hai hami pani khali xam yata parteyek karyakram herxu jaha kahai bata sahayog garnuhune lai manai dekhi tq so much sahayogko bhabana ta xani tra dukhi xu ra krishna dada hjrko jaye kar gardai all indreni unit lai all the best. ...
  • @
    @mahabirtgn.90665 years ago वा क्या दामि घम्शा घम्सी 2 जनाकै जबर्जस्त भाे कुबै राम्राे बधाई छ सम्पूर्ण लाई।
  • @
    @gorkhalithito99505 years ago लु हेर्न सुरु गरियो है साउदी अरब बाट कति जान हुनु हुन्छ साउदी बाट यक जुट हुम है सथीहरु 9
  • @
    @bharatkc91685 years ago मेरो नौ बहिनी गाउपालिका प्युठान का जन प्रतिनिधि को जम्बो टोलि लाई सधै पो देख्छु त सुखी लाग्यो 1
  • @
    @yubarajsharma54695 years ago beautiful गायिका को राम्रो प्रस्तुति !! 1
  • @
    @u51385 years ago Dukhi haruko aasu puxi dine indreni tim kati ramailo
  • @
    @rupchandrathapa57685 years ago एकदमै राम्राे छ है झरना बहिनीकाे दाेहाेरी!!!
  • @
    @singerdeepakofficial87115 years ago सबै रामरा छन दोहरी त सारै नै राम्रो लाग्यो
  • @
    @jeebanbhattarai25525 years ago कृष्ण दाई को आवाज सुन्दै गर्दा,,साचिकै नदेखेको भगमान कृष्ण को समझाना आउन्छ,
  • @
    @santoshpulami68125 years ago आज बल्ल मेरो जिल्लाको मान्छे लाई देखन पाइयो खुसी लाग्यो धेरै कृष्ण कडेलदाइ लाइ
  • @
    @diljung36225 years ago ल हाई दर्शण नमस्कार सबै जानलाई मेराे तफ बाट इन्द्रेणी हेरदै छु।कृष्ण दाइ लमजुङको नानीहरू पनि लेउनु परियाे कृष्ण दाइ।
  • @
    @deepmagar11575 years ago salute inreni team
    ajako git khasai ramro lagen jharana sis le git lai nyaaya dina janeki rainaxin
  • @
    @mohanthapa43285 years ago झरना लाई पहिलाे पटक देखियो निकै रमाइलो घम्सा घम्सि दाेहाेरी सुन्न पाईयाे खुशी लागेउ।
  • @
    @quickupdates91195 years ago Indreni कार्यक्रम सधै हेर्ने जतिले हाजिर गर्नु होला ।
  • @
    @user-xd8jc5tl8l5 years ago आहा रमाइलो भनेको आज पो छ सुरु गरियो है अब बिस्तारामा लेटेर ईन्द्रेणी हेर्न
  • @
    @user-hn6jp4zk7z5 years ago सुबास सरले धौ धौ पर्‍यो जस्तो छ हाम्रो झरना पुन लाइ 1
  • @
    @amritshrestha7975 years ago समय सापेक्ष ईन्द्रेणी टिमले खेलेको भुमिका असाध्यै राम्रो छ 2