@SupadeuraliKhabar3 years agoदारी बा लाई welcome छ। सबैले माया गरिदिनु होला। अहिले बाटो फरक भए पनि मैले धेरै कुरा सिक्ने अवसर पाएको थिए यो सिरियल बाट राम्रो छ। 27
@
@anwita79063 years agoSarapya lai dhyakhyaara aako jatii hajiir garum ta😁🤣 4
@
@BihaniTv3 years agoआमालाइ माया गर्नेले यो कमेन्टमा लाइक ठोकौ नत्र पाप लाग्छ 5
@
@suratbaduwal13603 years agoदारी बा है कैले को खास आज भोलि को होइन होला जस्तो छ तर रमाईलो छ 1
@
@amritkumar80153 years agoभद्रगोल सिरियाल पाडे जिगिरि ले बनाकाे हाेईना हाे मन परछा 1
@
@mrbh36063 years agoDami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu 4
@
@iamanil1173 years agoRamryo x sabai bhadragol timle astai gari aru name rakhnu hola 1
@
@media84593 years agoDari ba lai dekhna payo vadra gol ma khusi lago 1
@
@onlineinformation4543 years agoसबैभन्दा राम्रो सक्किगोनी दोस्रो मेरिबसै भद्रगोल पनि लक्छ मलाई चैइ हजुरहरुलाई नि।।।।।। 14
@
@manigurung44303 years agoकहिलेको सिरियल हौ यो?? दारी बा त बुवाको दुखद कार्यमा पो हुनुहुन्छ त !! 6
@
@dcdvfhjdg55483 years agoबास्तबिक कथा भनेको नि यहि नै रहिनै सारै मन छोयो मेरो बेस्ट सिरियल 👌👌👌 5
@Iq_gk_reasoning_Tricks_psc_tsc3 years agoचादनी तिमी पक्कै पनि अहिले यो भिडियो हेर्दै होलाउ ।तिमिले मलाइ किन छोडेर गयौ चादनी पिलिज यो कमेन्ट देख्यौ भने मलाई एकपल्ट कल गर है।म तिम्रो कल पर्खिरहेको छु।नम्बर पुरानै छ। 4
@
@mokthanstgaming33933 years agoहजुर हरुले सर्बधिक मन पराएको कार्यक्रम हेर्नुहुने सबैलाइ धन्यवाद ❤️ 23
@
@nabinkhadkachhetri90763 years agoWaiting ma xu hajur chhito Vanda chhito pàthaunu paro 4
@
@r.d.o80833 years agoVijay dai suupub acting 😂😂majja lagyo he bhagawan ki maili ama 6
@
@khushdilalam49443 years agoदीपिका लाई पनि लेराउनु पर्यो झन् रमाइलो हुन्छ 2
@
@prithivilamichhane36693 years agoदामी लाग्यो, दाह्री बा लाई नि बब्लू डान को भूमिका मा देख्न पाउदा सारै ख़ुशी लाग्यो, टीम सबैलाई शुभकामना👍👍😍🙏🙏 20
@
@jhumkachija8343 years agoदामी लागो आजको apisod ।अर्जुन घिमिरे जि र जिग्री bro लाई अनुरोध छ ।।। तपाईं हरुको सिरियल मा बरिस्ठ सर लाई पनि ल्याउनु परो ???? बरिस्ठ सर सबै को मन पर्ने कलकार हुनु हुन्छ ??? धन्यवाद
@
@amaryetra73203 years agoयो २ फ्याउरि कताबाट आयो फेरि ताइना तुइको 1
@
@prasanbantawaofficial3283 years agoहिज आज यो भद्रगोल सिरेल निकै नै राम्रो बन्दै गइरहेको छ, यहाँहरूको सम्पूर्ण युनिट लाई बधाई अनि हजुर धेरै प्रगतिको कामना । 7
@
@rishijoshi9903 years agoभद्रगोल काे नामै काफि छ याे नाम राख्ने सायद जिग्रि,पाणे र सक्किगाेनि टिमकाे याद गराउछ भद्रगोल भन्ने बितिकै 19
@
@savitrichaulagai32473 years agoDhari ramro xa hai bhatrgol timli best of luck 1
@
@bishnusharmatimsina67893 years agoसारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु 2
@
@hardroch94213 years agoकालीलाई गहना हाल्दिने बेलामा मेरो तर्फ बट पनी 2 तोला जतीको सुनको बाला हाल्दीनु है बरिष्ट जी। के गर्नु आफुले भेटेर दिन पाइएन । 1
@
@sunilbasnet34723 years agoderai pa6i here badragol..sarai ramro lagyo..sarape big fan ..love you ..dari ba jindabaad 1
@
@ganeshmagar58373 years agoसाह्रै राम्रो लाग्यो। आजको भाग पनि येसरी नै राम्रो बनाउदै जानू होला। 2
@
@kashambarmaofficial12953 years agoso nice damii aajko episode pani ramro lagyoooo सफलता को कामना सहित उच्च सम्म्मान ।। 😂🌷🌼🌷💮💮💮💟💟💟 5
@
@suryaprasad60093 years agoसरापे is the best actor in this serial 4
Related videos for Bhadragol | भद्रगोल | Ep - 311 | November 19, 2021 | Nepali comedy | Media Hub:
यहाँहरूको सम्पूर्ण युनिट लाई बधाई अनि हजुर धेरै प्रगतिको कामना । 7