Duration 40:6

प्रचण्डको कडा भाषण ,ओलिलाई भन्न केहि बाकि राखेन्,साइबर सेनालाई साइबर स्याल,छोएर देखाउ प्रचण्डkp oli

64 watched
0
5
Published 22 Jan 2021

प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी:अध्यक्ष दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिनुभयो । अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उहाँले बताउनुभयो । विसं २०६२÷०६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उहाँले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार राख्नुभयो । News link https://nepalawaj.com/2021/01/22/23605/

Category

Show more

Comments - 0