Duration 49:16

Kantipur Samachar | कान्तिपुर समाचार, १८ बैशाख २०७७

75 294 watched
0
1 K
Published 30 Apr 2020

Kantipur Samachar | कान्तिपुर समाचार, १८ बैशाख २०७७ आजको मुख्य समाचार - * प्रधानमन्त्रीको नयाँ प्रस्तावले नेकपामा तरंग / आफूहरुलाई फुटाउन ओलीले क्षेप्यास्त्र हानेको नेपाल र दाहाल पक्षको ठम्याइ / वामदेव गौतमप्रति भने सशंकित * असंगठित क्षेत्रका मजदुरलाई रोजगारी दिने सरकारको निर्णय / तलब दिन समस्या परेका रोजगारदातालाई सहुलियत ऋण / लोकसेवाका सबै विज्ञापन स्थगित । *३५ दिनदेखि भारतमै रोकिएका करिब दुई हजार नेपाली सुदूरपश्चिम नाकाबाट घर फर्किए / थप फर्किन चाहनेको व्यवस्थापन भने चुनौतीपूर्ण । * लकडाउनका कारण इन्धनको खपत ९० प्रतिशतले घट्यो / करिब ३१ अर्ब विदेशिनबाट जोगियो । * भारत र पाकिस्तानमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्दै / एकै दिनमा भारतमा १७ सय र पाकिस्तानमा ९ सय स‌ंक्रमित थपिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 43