Duration 6:12

Darjeeling News | दार्जीलिङ संयुक्त समाज बिरामी कल्याण समिति द्वारा पाँच परिवारलाई सहयोग राशि प्रदान

128 watched
0
4
Published 23 Aug 2021

Subscribe👉️ #AJNews24 संयुक्त समाज बिरामी कल्याण समिति दार्जिलिङ द्वारा आफ्नो लगातार सेवा कार्य गर्ने क्रममा हिजो फेरि आफ्नो पाँच विभिन्न ठाउँका गाउँ समाजका सदस्यहरूमा चिकित्साको निम्ति सहयोग राशि प्रदान गरियो। क्रमैले:- सुशीला बिश्वकर्म 50,000/- प्रदेश राई 39,000/- अर्जुन लेप्चा 20,000/- पुष्प गुरुङ 18,000/- अनि सुकलछि राई 11,000/- रहेको थियो। यसरी नै यस संस्थाको सेवाकार्य अनि आत्मा निर्भर बन्ने अभियानमा सामेल बन्न चाहने सबैलाई संस्थाद्वारा हार्दिक स्वागत रहेको जानकारी सहित सम्पर्क टुङ्गो यस प्रकार रहेको छ। सम्पर्क:- 7908428296 8250039432 9735976439 भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 1