Duration 2:45

Sankhuwasabha जिल्लामा मात्र गाइने एउटा गीत पुर्वेली ठाडोबास । Tadhobas Thadobhaka

462 watched
0
49
Published 26 Nov 2021

Sankhuwasabha जिल्लामा मात्र गाइने एउटा गीत पुर्वेली ठाडोबास । सबैलाइ रसिलो नलाग्न सक्छ , तै पनि संखुवासभा जिल्लाको एउटा लोकभाकाको रुपमा परिचित हाक्पारे गीत मेरो नानाले गाउनुभो र सुनाउन चाहे र सुनिदिन आग्रह पनि गरें मित्रहरु,,। उहिले यी भाखाहरुमा रातभर दोहोरी चल्थ्यो अलिअलि याद छ- नुदन लोहोरुङ संखुवासभा जिल्ला चिचिला गाउँपालिका ३ नं वडा कार्यालय उद्घाटनका क्रममा गाउनुभएको गीत नुदन लोहरुङले कैद गर्नुभएको छ र मैले पुन प्रशारण गरेको छु । दिदीको यो गीतलाई प्रशारण गर्न पाउँदा भाग्यमानी ठानेकी छु नमस्कार म नौलि याम्फू मेरो अफिसियल च्यानलमा यहाँहरु सबैलाई हार्दिक स्वागत छ । Hello Namaste, I am Nauli Yamphu, welcome to all in this my official channel. तपाइलाइ यो भिडियो कस्तो लाग्यो यहाँलाइ जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुहुनेछ भन्ने आशामा बसेको छु धन्यवाद । यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कारबाही गरिनेछ । Social Links. Facebook: https://www.facebook.com/Nauli-Entertainment-396991754373177/ Youtube: /channel/UC46Su21ST92UmiyjyC6py7g?disable_polymer=true #Nauli #Entertainment

Category

Show more

Comments - 37